Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
नरक के हो? भाग-१
17/05/2023 Duração: 20minहरेक मानिस जातिले सोधिने एउटा प्रश्न के नरक वास्तविक छ? र यसको वास्तबिक ठाउँ कहाँ छ ?
-
परमप्रभुले लैजाने बाटोमा कसरी साहस प्राप्त गर्ने ?
10/05/2023 Duração: 23minआखाले नदेखिएको बाटो भएर जादा पनि उहाँ मा राखिएको विस्वासले हामीलाई साहस प्राप्त हुन्छ ।
-
परमप्रभुले चुनिएको अगुवा र मानिसले चुनिएको अगुवा बीचको भिन्नता कस्तो देखिन्छ? (भाग:२)
08/05/2023 Duração: 28minपरमप्रभुको मण्डलीलाई मानिसको आफ्नै बुद्दिले प्रयोग गरेर अघि बढनु गलत हो । हरेक प्रभुका जनहरुले प्राथना सहित छनोट गर्नु असल हुन्छ ।
-
परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन।
02/05/2023 Duração: 23minपरमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन। कस्तो हुनुपर्छ? र उहाँलाई पछ्याऊनु को मुख्य कारणहरु के होला?
-
परमेश्वरबाट चुनिएको अगुवा र मानिसबाट चुनिएको अगुवा भाग -१
28/04/2023 Duração: 38minपरमेश्वरबाट चुनिएको अगुवाको गुणहरु कस्तो हुनुपर्छ र मानिसबाट चुनिएको अगुवाहरुको गुणमा कस्तो भिन्नता हुन्छ ?
-
पबित्र जनहरुको साहेताको खाचो।
21/04/2023 Duração: 16minहामीलाई पबित्र जनहरुबाटको साहेता किन चाहिन्छ? किन हामीले एक अर्कको खाचोमा साहेता दिनुपर्छ? अाऊनुहोस अाज हामी परमेश्वरको वचन बाट हेर्नेछौ।
-
World Mission Society (Church of God ). Part 3
19/04/2023 Duração: 34minअहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
-
आत्मिकि हतियार धारण गर एफेसि ६;१०-१३
17/04/2023 Duração: 32minसन्सार माथि जय प्राप्त गर्नको लागि हामी विस्वासीहरुलई दैनिक जिवनमा आत्मिक हतियार उठाउन आवस्यक छ ।जुन हतियारले सैतान सित युद्ध गर्न सक्छैा ।
-
शैतान नाउँको कसरी प्रयोग गार्ने ?
07/04/2023 Duração: 20minशैतान नाउँको कसरी प्रयोग गार्ने ? र के अनविश्वसीलाई शैतान भनेर उच्चारण गर्नु मिल्छ?
-
किन धेरै "ख्रीष्टियानहरु" (ईशईहरु) नरकमा हुनेछन होला?
03/04/2023 Duração: 34minके सबै ईशईहरु स्वर्ग जान्छन होला? कि सिमित मात्र जान सक्छन?
-
आत्मिक हतियार विस्वासको ढाल उठाऊ ऐफिसि ६:१६
31/03/2023 Duração: 30minविस्वासको हतियार दुस्टको लागि सबै भन्दा समर्थ दिने ठुलो हतियार हो ।जसले सबै अग्निवान निभाउन सक्छम हुनेछाै
-
World Mission Society (Church of God ). Part 2
29/03/2023 Duração: 26minअहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
-
झटा शिक्षा देखि होसियार कसरी हुने ?
27/03/2023 Duração: 28minबर्तामान समयामा मण्डलि भित्र धेरै झुटा शिक्षाहरु फैलदै छ यसबाट बच्न सबै होसियार बस्नु पर्छ ।
-
पाप को ब्यावस्था र मानवको भबिष्य भाग:२
22/03/2023 Duração: 33minपापको ब्यवास्थाको प्रभाव मानिसमा के छ?र साचो पश्चतापको फल कस्तो देखिन्छ?
-
-
-
पटन भएको मानवजाति (भाग-२)
08/03/2023 Duração: 21minयस संसारमा पाप कसरी आयो ? र पहिला मानिसहरुको जीवनमा पापको परिणाम के थियो ?
-
पटन भएको मानव जाति भाग-१
03/03/2023 Duração: 22minमानिस कसरी पापी भए ? पापले कसरी मानिसलाई असर पार्छ ?
-
धार्मिकताको हतियार।
01/03/2023 Duração: 26minके धार्मिकताको हतियार भनेको धर्मि हुनु वा पापरहित हुनु हो? कि धार्मिकताको हतियारको बारेमा बाईबाल ले अरु नै ब्याख्य दिन्छ?
-
आत्मिक लडाई लडन किन खडा हुन आवस्याक छ ? भाग-२
27/02/2023 Duração: 26minआत्मिक लडाई हाम्रो एकदिनको मात्र होइन यो हरेक दिन लडनु पर्छ यसको लागी सैतानको युक्ति जान्नु पर्छ ।