Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
World Mission Society (Church of God ). Part 2
29/03/2023 Duração: 26minअहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
-
झटा शिक्षा देखि होसियार कसरी हुने ?
27/03/2023 Duração: 28minबर्तामान समयामा मण्डलि भित्र धेरै झुटा शिक्षाहरु फैलदै छ यसबाट बच्न सबै होसियार बस्नु पर्छ ।
-
पाप को ब्यावस्था र मानवको भबिष्य भाग:२
22/03/2023 Duração: 33minपापको ब्यवास्थाको प्रभाव मानिसमा के छ?र साचो पश्चतापको फल कस्तो देखिन्छ?
-
-
-
पटन भएको मानवजाति (भाग-२)
08/03/2023 Duração: 21minयस संसारमा पाप कसरी आयो ? र पहिला मानिसहरुको जीवनमा पापको परिणाम के थियो ?
-
पटन भएको मानव जाति भाग-१
03/03/2023 Duração: 22minमानिस कसरी पापी भए ? पापले कसरी मानिसलाई असर पार्छ ?
-
धार्मिकताको हतियार।
01/03/2023 Duração: 26minके धार्मिकताको हतियार भनेको धर्मि हुनु वा पापरहित हुनु हो? कि धार्मिकताको हतियारको बारेमा बाईबाल ले अरु नै ब्याख्य दिन्छ?
-
आत्मिक लडाई लडन किन खडा हुन आवस्याक छ ? भाग-२
27/02/2023 Duração: 26minआत्मिक लडाई हाम्रो एकदिनको मात्र होइन यो हरेक दिन लडनु पर्छ यसको लागी सैतानको युक्ति जान्नु पर्छ ।
-
आत्मिकि लडाई लडन किन खडा हुन आवस्यक छ ?
24/02/2023 Duração: 29minआत्मिकि लडाई लडनको लागि हामी कसरी तयार भई खडा हुन सक्छैा ?
-
सत्यताको कम्मर।
22/02/2023 Duração: 30minखराबी दिनको सामना गर्न सक्नलाई उहाँले दिनुभएको हतियारलाई लिएर सामना गर्न सक्छौ।
-
हाम्रो आनन्द र आज्ञाकारी सेवाको लागि प्रभुको प्रवन्ध भाग-२
15/02/2023 Duração: 27minहाम्रो आनन्द र आज्ञाकारी जीवनको सेवाकाईमा परमप्रभुले नै प्रवन्ध गर्नु हुन्छ किनकि उहाँ विस्वास योग्य हुनुहुन्छ ।
-
तपाईलाई अलमल्याउने जाल भाग:३
13/02/2023 Duração: 25minके बोलावटमा दोषीपन हुन्छ? यदि दोषीपन हुन्छ भने किन हुन्छ ?र हामीले अात्मिक अगुवाहरुसंगा सरसल्लाह किन लिनुपर्छ?
-
हाम्रो आनन्द र आज्ञाकारिताको लागि परमेश्वारको प्रवन्ध (भाग-१)
10/02/2023 Duração: 19minपरमप्रभुले मानिसको निम्ति सुरुदेखि नै स्वर्गिय आनन्द र आज्ञाकारीता प्रवन्ध गरिसक्नु भएको थियो र त्यो अहिले उहाँको पुत्र येशूमा पुरा गर्नु भयो ।
-
परमप्रभुले चाहानु भएको बिश्राम दिन
08/02/2023 Duração: 32minसृष्टिको सुरु देखि नै देखि परमप्रभुले बिश्राम दिनलाई पवित्र मान्नु भएको छ आज नयाँ करारमा आएर येशू नै हाम्रो बिश्राम दिन बनिदिनु भयो ।
-
तपाईलाई अलमल्याउने जाल-भाग २
06/02/2023 Duração: 33minमानिसको ह्रदय किन छली र अति दुष्ट हुन्छ? के सेवकहरुबाट पाएको प्रेरणा ठिक हो?तपाई कसको प्रेरणालाई पछ्याउने व्यक्ति हुनुहुन्छ?
-
परमप्रभुको नजरमा बिश्राम दिनको महत्व ।
01/02/2023 Duração: 19minसृष्टि गरिएको सबै थोक असल बनाउनु भयो त्यसमा पनि बिश्राम दिनलाई बिषेश महत्वको रुपमा हेर्नु हुन्छ ।
-
उहाँले निको हुन चाहानेहरुलाई निको पार्नुहुन्छ।
31/01/2023 Duração: 32minमानिसहरुले शरीर को रोगलाई हेर्ने गर्दछन तर जब प्रभुले हामीलाई हेर्नुहुन्छ पाप छमा नभएको रोगलाई देख्नुहुन्छ र परमेश्वरले त्यहि पापलाई निको पार्नचाहानुहुन्छ
-
परमेश्वरको सृष्टिको मुकुट।
26/01/2023 Duração: 22minके मानवजाति मात्र अर्को जनावर कि हामी फरक छौ? र परमेश्वरले उहाँको सृष्टिलाई कसरि मुकुट पहिरयाउनुभयो?
-