Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 242:52:21
  • Mais informações

Informações:

Sinopse

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episódios

  • छैटौ तुराही प्रकाश :९: १३-२१

    21/10/2025 Duração: 27min

    युफ्रेटीस नदि छेउमा बाधिएर राखिएका दुतहरु को हुन? के अब यो  संकष्ट पछि मानिसहरुले अाफनो टुना-मुना र पापहरु का धन्दावाट पशचताप गर्नेछन?

  • डराउदै विस्वास रोज्ने (उत्पति २६:१-११)

    20/10/2025 Duração: 32min

    डराउदैबिस्वास रोज्नु 

  • पाचौ तुराही प्रकाश :९: ७-१२

    14/10/2025 Duração: 25min

    के तपाई अाफनो अात्मिक हातहतियार हरु लिएर  लढाई  गर्न तयार हुनहुन्छ? के  तपाईलाई थाहा छ  तपाईको लडाई कुनै पनि धर्म र राष्ट्रको बिरुद्धमा होईन,तर  तपाईको लडाई कसको बिरुद्ध मा हो?

  • जातीहरु स्थापना गर्ने प्रार्थना।

    06/10/2025 Duração: 24min

    परिक्षा र अनुरोधहरुद्ुारा प्रभुले उहाँको जनहरुको लागि,सर्वभौमता कसरी उहाँको प्रतिज्ञा पुरा गर्नु हुन्छ?

  • पाचौ तुराही प्रकाश :९:१-६

    25/09/2025 Duração: 28min

    के साच्चै परमेश्वरको  अागमन हुन अघि हामीलाई उहाँले चिन्ह हरु देखाउनुहुन्छ? के त्यो संकष्टमा हामी हुनेछौ?

  • नरकको भयानक पोडा ( लुका १६:१९-३१)

    22/09/2025 Duração: 01h10min

    नरकको भयानक पिडा।

  • एउटा निश्चित योजना (उत्पति २५:१२-१८)

    15/09/2025 Duração: 28min

    कसरी तपाईको जिवनको योजना निश्चित बनाउन सक्नु हुन्छ ?

  • अन्तिम सम्म बिश्वासनीय। उत्पति:२५:७-११

    12/09/2025 Duração: 27min

     अाज मान्छले दाहसंस्कारमा जानुपर्थो भने,उनीहरुले तपाईको जिवनको बारेमा कस्तो गवहाई दिनसक्छन?

  • सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :९:१-अथाह कुण्ड के हो?

    11/09/2025 Duração: 35min

    अथाह कु्ण्ड के हो? पत्रुसले बताउन चाहानुएको त्यो कैदमा भएका स्वर्गदुतहरु को हुन? 

  • सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :९:१-लुसीफरको पतनका कारणहरु।

    03/09/2025 Duração: 38min

    शैतानका पतन हुनुको मुख्य के कारणहरु हुन सक्ला? युहन्नाले देखेका दर्शन अनुसार स्वर्गबाट खसीरहेको तारा के थियो?

  • उहाँलाई भन्नुहोस (मति २०:२९-३४)

    01/09/2025 Duração: 50min

    उहाँलाई भन्नुहोस 

  • फर्काउ आखाँ येशूमा (उत्पति १९:१२-२६)

    26/08/2025 Duração: 21min

    फर्काउ आखाँ येशूमा 

  • अानन्द निष्ठको मिठो फल।

    25/08/2025 Duração: 28min

    हाम्रो अधिकारको अनउपस्थीतिमा के हाम्रो काम कस्तो देख्छ?कतिपटक हामी बुझ्दैनौ कि साचो अानन्द निष्ठ वा ईमानदारिता बाट मात्र अाउछँ।

  • विस्वासको विरासत ( उत्पति २४:१०-२७)

    21/08/2025 Duração: 29min

     जब हामी विश्वासले परमेश्वरको ईच्छ पछ्याउछौ,तब नै परमेश्वरले हामीलाई अगुवाई गर्नुहुन्छ। र अचम्मको महिमाले प्रबन्ध गर्नुहुने छ।

  • सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:१०-१३

    20/08/2025 Duração: 20min

    त्यस्रो र  चौथो  तुरही फुकिन्छ।यि तुरहीहरु वाट हामीलाई के सिकाऊन खोज्दैहुनुहुन्छ?

  • सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:६

    13/08/2025 Duração: 29min

    सातवटा तुरहीहरु मध्य पहिलो अनि दोस्रो  तुरहीलाई हेरौ ।यसको अर्थ के हो ?

  • करारको सन्दुक ( प्रस्तान २५:१०-२२)

    11/08/2025 Duração: 18min

    पुरानो करारको सन्दुक, नयाँ करारको के मा रुपान्तरण भयो ?

  • भोलिको लागी आज जिउनुहोस ( उत्पति २४:१-९)

    06/08/2025 Duração: 32min

    असल र गाह्रो निर्णय बनाउनको लागि कसरी जिवन ब्यवसस्थापन गर्न सक्छौ?

  • सातौ छाप खोलिन्छ। प्रकाश :८:१-५

    05/08/2025 Duração: 30min

    स्वर्गममा १/२ अादा घण्टा को निम्ती चकमन्न वा शान्त किन हुन्छ?के स्वर्ग शान्त रहने ठाउँ हो?

  • स्वर्गमा असंख्य भिडहरु।

    01/08/2025 Duração: 28min

      स्वर्गमा ति असंख्य भिडहरु कसका हुन? र उनिहरु काहाँ बाट अाएका हुन?

página 1 de 29