Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
हेर माहासंकष्ट को समय अाईरहेछ।भाग :२प्रकाश:६:३-४
30/05/2025 Duração: 18minरातो घोडा अनि त्समाथी बस्नेलाई लडाई गर्ने अधिकार दिइयो।
-
-
हन्नाको झै ह्रदय बोकेर प्रार्थनामा प्रभूको नजिक जानुहोस ( १- शमुएल १:१-११)
23/05/2025 Duração: 40minटुटेको ह्रदय लिई आउनेहरुको प्रार्थना परमप्रभूले सधै सुन्नु हुन्छ ।
-
हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग :१ प्रकाश:६:१-२
20/05/2025 Duração: 24minसेतो घोडा के धोका र झुटको प्रमाण हुन?
-
अाज तपाई कसको अावाजलाई सुन्दैहुनुहुन्छ? भाग:१
16/05/2025 Duração: 27minयदि हामी परमेश्वरको अावाजलाई सुन्न अनि चिन्न चाहान्छौ भने,हामीले कुन कुराहरु हाम्रो जिवनमा लागु गर्नुपर्ने हुन्छ?
-
-
छाप मारिएको पुस्तक। भाग:३(प्रकाश:५:७-१४
28/04/2025 Duração: 23minत्यो छाप मारिएको पुस्तक उहाँले खोल्नुभयो।
-
छाप मारिएको पुस्तक। भाग:२(प्रकाश:५:५-६
25/04/2025 Duração: 20minसातवटा सिङ सातवटा अाँखाहरुले के जनाउदछँ?
-
-
छाप मारिएको पुस्तक।
18/04/2025 Duração: 17minछापहरु खोल्न किन कोहि पनि योग्यको पाईएन? युहन्ना किन रुनुभयो?
-
युहन्नाको स्वर्गिय यात्रा भाग:३
08/04/2025 Duração: 18minउहाँ पापै नजान्नुहुने पबित्र र महान हुनुहुन्थीयो त्यसैले उहाँ पबित्र,पबित्र पबित्र हुनुहुन्छ।
-
युहन्नाको स्वर्गिय यात्रा भाग:२
03/04/2025 Duração: 23minयुहन्नाले स्वर्गिय दर्शानमा देखेका ति चौबीस प्राचीनहरु को हुन?र सून को मुकुटले के दर्शउदछ?
-
यूहन्नाको स्वर्गिय यात्रा । भाग १
20/03/2025 Duração: 19minके साच्चै मानिसहरुले दाबी गरेजस्तै उनीहरु स्वर्ग देखेर अाएका छन त? के यि सबै दाबीहरु साचो हुन त?
-
परमेश्वरसंगको घनिष्ट समबन्ध।
03/03/2025 Duração: 23minकताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ? तपाईलाई कुन कुराले बाधा तुल्याईरहेको छ ?
-
-
परमेश्वरसंगको घनिष्ट समबन्ध।
26/02/2025 Duração: 22minकताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ?
-
परमप्रभु हाम्रो दु:क कस्ट अनि परिक्षामा सधै नजिकमा हुनुहुन्छ ।
19/02/2025 Duração: 33minपरमप्रभु सधै हाम्रो नजिक
-
जवानी जीवनको चाल असल प्रभुको सम्बन्धमा सफल हुन्छ ।
19/02/2025 Duração: 35minअसल सम्बन्धको सफलता केवल परमप्रभुमा
-
संगित के हो? भाग:२
18/02/2025 Duração: 21minसंगित कसले सुरु गरेका हुन? के परमेश्वरले पनि भजन गाउनुहुन्छ?
-
नम्रहरुलाई न्यायको मार्ग देखाउदै अाफनो मार्ग सिकाउनुहुन्छ।
17/02/2025 Duração: 31minपरमेश्वर नम्रहरुलाई करुणा र प्रेम देखाउनुहुन्छ।नम्रहरुलाई उहाँ ज्योति र धार्मिकताको मार्गमा डोहोर्याउनुहुन्छ।