Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
प्रभु येशु ख्रीष्टले दिनुभएको अख्तीयार।
14/08/2023 Duração: 22minहामीले उहाँद्वारा पाएको अधिकार संसारमा सुसमाचारलाई प्रकट गर्ने माध्याम हो,ताकि अच्चम को कामलाई मात्र प्रथामिकता राख्नू हो।
-
पवित्र आत्माको भाग -५ (भ.स१३९:७-१०)
10/08/2023 Duração: 23minके पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ? उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?
-
पवित्र आत्माको भाग -४ (भ.स१३९:७-१०)
10/08/2023 Duração: 28minके पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ? उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?
-
पवित्र आत्मा भाग -३ (भ.स १३९:७-१०)
31/07/2023 Duração: 26minपुरानो करारमा विस्वासीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ? पुरानो करारमा के पवित्र आत्मा हुनुहुन्थ्यो ?
-
परमेश्वरको सन्तान भएको चिन्ह।
28/07/2023 Duração: 26minधेरै पटक प्रभुमा रहेरमा पनि प्रभुको सन्तान होकि होईन भनेर प्रश्न अाउँदछ,तर अाज यि गुणहरुले परमेश्वरको सन्तान हो भनि प्रमाण गरीदिन्छ।
-
पवित्र आत्मा भाग -२ (१- युहन्ना ५:७
26/07/2023 Duração: 33minके त्रिएक परमेश्वर सत्य हो ? बाईबलमा काहाँ पाउछौ मानिसहरुले र झुटा शिक्षाहरुले कसरी ब्याख्या गरेको छ ?
-
सेवाकाई कसले गर्न सक्छ?
21/07/2023 Duração: 23minप्रभुमा मुक्ति पाएकाहरु सवैले प्रभुको सेवाकई गर्न सक्दछन।तर विशेष सेवकहरुमा सेवाकई गर्ने छुट्टै अात्म भएको हुन्छ।
-
पवित्र आत्मा भाग -१ युहन्ना १४: १६-२६
17/07/2023 Duração: 26minतपाईले पवित्र आत्मालाई कसरी महसुस गर्नु हुन्छ ? के विस्वासीमा पवित्र आत्मा अस्थाई रुपमा वास गर्नु हुन्छ कि स्थाई रुपमा वास गर्नु हुन्छ ?
-
पावल को प्रेरितपनको प्रमाण के छ?
07/07/2023 Duração: 20minयदि कसैले तपाईको जिवनको बारेमा लेख्नुहुन्छ भने, साच्चै तपाई येशु ख्रीष्टको चेला हो भनि के प्रमाण दिन सक्छन?
-
अात्मको किसिम जान्नुहोस।
05/07/2023 Duração: 22minअात्म कति प्रकारका हुन्छन र अात्मको प्रकारहरु के हुन?
-
के परमेश्वरले हाम्रो दु:ख देख्नु हुन्न ?
04/07/2023 Duração: 33minके विस्वासीको जीवनमा दु :ख कष्टहरु पापको कारणले आएको हो ?
-
मानिसवाट होईन परमेश्वरवाट पठाएको हो।
30/06/2023 Duração: 19minजब मानिसले हाम्रो विरोधमा अारोप लगाउछन हामी कस्तो प्रतीक्रिय दिन सक्छौ?के हामी अाफैले पुरा गरेको वोलावटले उत्तर दिन्छ कि दिदैन?
-
परमप्रभूले अाफनो जनहरुलाई उत्तम अाशीष दिन चाहानुहुन्छ।
26/06/2023 Duração: 22minपरमेश्वरले अाफनो पवित्र जनहरुलाई असल कुरा नदिई राख्नुहुन्न।
-
प्रमाण खोज्ने मानिसहरु।
13/06/2023 Duração: 22minके तपाई एउटा विश्वसी हुनुहुन्छ,तपाईसंगा प्रमाण के छन?के ईसाई बन्नु मात्र काफी छ? कि साचो विश्वसी हुनलाई अरु प्रमाणहरु को अवशेकता छ?
-
नरक भाग - २ (ख)
05/06/2023 Duração: 21minके हामी बिस्वासीजनहरुको मरण पछि अब्राहमको काखमा हुनेछैा कि स्वर्गमा हुनेछैा ?
-
दिनको लागि परमेश्वरको योजना भाग -२ ( लुका ६ : ३८)
30/05/2023 Duração: 33minपुरानो करारमा परमेश्वले दिने बारेमा भन्नु भएको थियो ? उनीहरु कति प्रतिशतबाट उँहालाई दिनुपर्थो ?
-
नयाँ गारि जन्मिएका मानिसका निम्ती तालिम।
29/05/2023 Duração: 20minनयाँ गारि जन्मिएका मानिसहरुलाई उहाँले ईशवरिय भक्तिमा तालिम दिनुहुन्छ।
-
नरक भाग -२
26/05/2023 Duração: 32minके हाम्रो मृत्यु पछि हामी अब्राहामको काखमा हुन्छाै ? स्वर्ग र अब्राहामको काखको बीचमा भिन्नता के छ ?
-
दिनको लागि परमेश्वरको योजना भाग -१( लुका ६ : ३८)
24/05/2023 Duração: 24minके परमप्रभुले हामीलाई दिनु भएको रुपैया पैसाको आषिसमा हामी उहाँलाई दिन ईच्छुक भएका छाै ?
-
परमप्रभुको नाउँ जान्नुमा विश्वसीहरुलाई छुटकारा छ।
19/05/2023 Duração: 21minउहाँको नाउँ जान्नुले मानिसहरुले सृष्टिकर्तको अधिकारलाई प्राप्त गर्न सक्छौ।