Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
परमेश्वरको वचन व सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ?
28/12/2018 Duração: 24minपरमेश्वरको वचन तथा सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ? त्यो अाशा हामी काहँा पाऊँन सक्छौ ? यि प्रश्नहरुलाई एकैछिन हामी संगै मिलेर सुन्दै खोज्नेछौ ।
-
ठिक समय ,ठिक मानिस, ठिक बाटो ।
19/12/2018 Duração: 18minके येशु ख्रिष्टको अागामन सम्मै नेपाल भरि रहेका मण्डलीहरु विश्वासयोगय र वलियो भई रहन सक्छ होला ? कसरी वर्तमन समयका मण्डलीहरुले भविष्य का मण्डलीहरुका निम्ती तयारी गर्न सक्छौ? यि प्रश्नहरुका उत्तर हामी अाज को प्रवचन सुन्दै खोज्नेछौ ।
-
सारा संसारभरि पुग्न मण्डली लाई तयार पार्नु।
17/12/2018 Duração: 25minयेरुशलेम मा भएको मण्डली लाई जस्तै परमेश्वरले नेपाल भरि रहेका मण्डली लाई एउटै आज्ञा दिनुहुन्छ, र सबै भन्द पहिला यि आज्ञाहरुलाई हामीले पुरा गर्नु अघि नेपाल भरि रहेका मण्डलीहरुमा के कुराको अवशेकता छ ? यि प्रश्नहरुको जवाफ पाउन हामी अाजको प्रवचन ध्यान दिएर सुन्नेछौ ।
-
ईसाई जिवन का वलिया खम्बाहरु के-के हुन?
13/12/2018 Duração: 24minमुक्ति तथा अन्न्त जिवन का निम्ती हाम्रो विश्वास के कुरामा हुनुपर्छ? विश्वास र प्रेम को जिवन किन जिउनुपर्छ ? यि प्रश्नहरुको जवाफ हामी अाज को प्रवचनवाट सुन्दै सिक्नेछौ ।
-
मण्डली किन वृध्दि हुन सकिरहेको छैन?
07/12/2018 Duração: 21minमण्डली वृध्दि हुनलाई के को खाचो छ ? कसरी सुरु का मण्डलीहरु वृध्दि भए? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ।
-
मुक्ति सबैको निम्ती ( भाग-२)
28/09/2018 Duração: 22minअन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मु्क्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी संगै सुन्दै खोज्नेछौ ।
-
सबैको निम्ती मुक्ति ( भाग-१ )
25/09/2018 Duração: 28minअन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मुक्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर अाज को प्रवचन सुन्दै हेर्नेछौ।
-
पश्चताप किन गर्नुपर्छ ?
05/09/2018 Duração: 19minतपाईको विचार मा साचो पश्चताप के हो? अथवा तपाई पापी छु भनि स्वीकार गर्नुभएको छ भने के तपाईले पश्चताप गर्नु अवशेक छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरु को विषय मा सुन्दैछौ,कृपया हामीलाई अन्त सम्म सुनेर साथ दिनुहोला।
-
विश्वसद्वारा मुक्ति ।
31/08/2018 Duração: 20minके हामी अाफैले अाफैलाई धर्मि ठहरयाउन सक्छौ? र कसरी हामी पाप को क्षमा पाई स्वर्गमा जाने मौका पाउन सक्छौ? अाउनुहोस हामी संगै यि प्रश्नहरुको उत्तर अाज को प्रवचनवाट सुनौ ।
-
सबै जातीहरुको निम्ती परमेश्वरको उद्देश्य ।
29/08/2018 Duração: 20minके परमेश्वरले हाम्रो कठिन अवस्थालाई सरल अवस्था मा वदली गर्न सक्नुहुन्छ? अथवा के परमेश्वरले एउटा सजय वाट अाशीष मा वदली गर्नसक्नुहुन्छ ?अाउनुहोस यि प्रश्नहरुको वारेमा हामी अाज को प्रवचन सुनेर मनन गर्नेछौ।
-
प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-३ )
24/08/2018 Duração: 15minपक्षपात को प्रभाव मण्डली मा कस्तो देखिन्छ ? र साचो सेवाकाई को फलहरु कस्तो देखिन्छ ? अाउनुहोस अाज पनि हामी यि प्रश्नहरु को बारेमा परमेश्वरको जिवित वचन सुनेर अध्ध्यान गर्नेछौ।
-
प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-२ )
22/08/2018 Duração: 19minके कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याईदिन्छ ? के हाम्रो स्थानले,अथवा मानविय शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुबीहरुले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरु को वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।
-
प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-१ )
17/08/2018 Duração: 21minकुन कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ,के हाम्रो स्थानले अथवा हाम्रो मानविया शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुविहरुले हाम्रो सेवाकाईलाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरुको वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।
-
सत्य वदलता ( भाग-३ )
10/08/2018 Duração: 23minके तपाई को जिवन मा साचो परिवर्तन अथवा वदलता खोज्दैहुनुहुन्छ ? के हामी येशु ख्रिष्टलाई पाएर पनि परिवर्तन नभएको जिवन जिउन सक्छौ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
-
सत्य बदल्ता ( भाग-२ )
07/08/2018 Duração: 19minके मानिस अाफैले-अाफैलाई वदली गर्न सक्छ ? र सत्य वदल्ता को शक्ति काहँावाट अाउँछ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको विषय मा सुनेर छलफल गर्नेछौ ।
-
सत्य बदल्ता ( भाग-१ )
03/08/2018 Duração: 16minके मानिस अाफैले अाफैलाई बदली गर्न सक्छ ? र सत्य बदलता को शक्ति काहँाबाट अाउँछ ?
-
कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? ( भाग-३)
01/08/2018 Duração: 23minजुन ब्यक्तिहरुले अाफनो जन्मै देखि परमेश्वर को व्यवस्थालाई पालन गरेको छैन,के उनीहरुलाई परमेश्वरको सन्तान भन्न सकिन्छ ?
-
कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? भाग-२
25/07/2018 Duração: 18minके परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ?र किन हामी उहाँको प्रतिज्ञा मा विश्वास गर्नसक्छौ? यि प्रश्नहरुको उत्तर हामी सुन्दै हेर्नेछौ।
-
मुख्य पापीहरुका निम्ती अनुग्राह ।
20/07/2018 Duração: 28minके परमेश्वरले ख्रिष्टलाई सताउनेहरु वा हत्यराहरुलाई उहँाको महिंमित काम गर्नलाई चलाउनसक्नुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई सुनेर छलफल गर्दे हेर्नेछौ ।
-
कसरी परमेश्वरले उहँाको प्रतिज्ञा पुरा गर्नुहुन्छ ?
18/07/2018 Duração: 21minयदि इस्राएल ले उहँाहरुको मु्क्तिदाता लाई चिन्दैनन भने उहँाहरुप्रति को प्रतिज्ञालाई के परमेश्वरले पुरा गर्नसक्नुहुन्छ होला ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे हेर्नेछौ ।