Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
जाग वस मण्डली ।
27/09/2019 Duração: 25minके तपाई उहाँको दोस्रो अागमन को वाटो हेरि विश्वास मा जिउनुभएको छ ? के हामी त्यो दिन को निम्ती खुशी छौ?
-
तपाईको अात्मिक छेत्र मा अादि चल्दा काहँा जानुहुन्छ ?
25/09/2019 Duração: 22minतपाईको अात्मिक जिवन मा अादि चल्दा कसकाहँा सहायता लिन जानुहुन्छ? के तपाई समस्या वाट भागने विश्वासी हुनुभएको त छैन?
-
साचो पश्चताप कस्तो हुनुपर्छ?
24/09/2019 Duração: 21minके हामीलाई विश्वास गर्नु अघि पश्चताप गर्नु अवशेक छ? यदि छ भने किन अवशेक छ ?
-
के मसंगा विश्वास छ ?
20/09/2019 Duração: 26minकिन परमेश्वरले विश्वास मा काम गर्नुहुन्छ ? के हाम्रो लागी विश्वास महत्वपुर्ण छ होला ? अाज हामी यि प्रश्नहरुको विषय मा छलफल गर्नेछौ।
-
हाम्रो मण्डली मा उपस्थीत हुनु को मुख्य उद्देश्य के हो ?
15/09/2019 Duração: 24minम चर्चमा अथवा संगती मा के का निम्ती जान्छु ? मेरो चर्च मा जानु को मुख्य प्रेराणा के हो ? अाउनुहोस हामी संगै परमेश्वर को वचन सुन्दै आशीषित होअौ।
-
येशु ख्रिष्ट संसार मा जन्म लिनुको मुख्य उद्देश्य ।
13/09/2019 Duração: 30minयेशु ख्रिष्टले संसार मा किन जन्म लिनुभयो ? उहाँ संसार मा अाउनुको मुख्य उद्देश्य के थियो ? यि प्रश्नहरुको उत्तर पाउनलाई हामी अाजको प्रवचनवाट सुनेर हामी खोज्नेछौ।
-
उहाँको अावाज लाई कसरी थाहाँ गर्ने ।
09/09/2019 Duração: 19minके उहाँको अावाज मा अन्योलता छ ? हामीले वोल्ने अावाज बाईवल संगा मेल खान्छ ? परमेश्वरको वचन वाट हामी हेर्नेछौ।
-
अात्मिक खिन्नता र बुद्धि ।
06/09/2019 Duração: 22minकिन मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले पिडा दिन्छ ? मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले फाईदा दिनुपर्ने होईन र ? बाईबल ले ज्ञ्यान र बुद्धि बारे कस्तो शिक्षा र सल्लाह दिन्छ अाउनुहोस हामी परमेश्वर को वचन सुनेर हामी शिक्षा लिनेछौ।
-
परमेश्वर हामीमा कस्तो जिवनको अाशा राख्नुहुन्छ ?
03/09/2019 Duração: 32minके हामीमा ईश्वरिय प्रेम छ ? उहाँले दिनुभएको प्रेम हामीले एक-अर्कलाई दीन सकेकाछौ ? यि प्रश्नहरुको उत्तर चाहनुहुन्छ भने कृपाया हामी संगै अाजको प्रवचन सुन्नुहोला।
-
संसार का सबै बहुमुल्य थोकहरु व्यार्थै-व्यार्थ छन ।
29/08/2019 Duração: 22minके तपाई अाज संसार का बहुमुल्य थोकहरुमा सन्तुष्ट र अान्नद खोज्दैहुनुहन्छ ? तपाईले ति थोकहरु प्राप्त गर्नुभएपछि के तपाईले खोज्नुभएको अान्नद र खुशी पाउनुभएको छ ? पक्कै पनि हामी यो अाशा गर्दछौ कि अाजको प्रवचन सुनेर तपाईहरु अाशीषित बन्नुहुनेछ।
-
ख्रिष्टमा नयाँ स्वभाव ।
27/08/2019 Duração: 39minके हाम्रो नयाँ स्वभाव मु्क्ति मा मात्र सिमित छ ? परमेश्वर हाम्रो जिवन वाट के चाहनुहुन्छ ? यि प्रश्नहरुलाई आज हामी परमेश्वरको वचनवाट सन्दै खोज्नेछौ।
-
परमेश्वरको ह्रदय अनुसारको मानिस ।
29/07/2019 Duração: 27minकिन परमेश्वरले दाऊदलाई नै मेरो ह्दय अनुसारको मानिस भन्न रुचाउनुभयो ? अाज हामी यि प्रश्न को उत्तर पाउनलाई अाज को प्रवचन सन्दै हेर्नेछौ।
-
सेवक झै जिवन जिउनु ।
03/07/2019 Duração: 35minमण्डली मा साचो सेवा को भुमिका के हो ? साचो सेवक मा हुनु पर्ने गुणहरु के -के हुन ? अाज हामी यि प्रश्नहरुलाई लिएर वचन वक्त वाट सन्नेछौ ।
-
किन मोशा ठिक निर्णय लिन सहासिला भए ?
13/05/2019 Duração: 23minकिन हाम्रो जिवनमा ठिक निर्णय लिन खाचो छ ? के तपाईको निर्णय परमेश्वरको निर्णय अनुसार छ? अाज हामी यि प्रश्नहरुको उत्तर परमेश्वरको वचन सुनेर खोज्नेछौ।
-
परमेश्वरमा मिलाप को निम्ती मानिसहरुको कस्तो भुमिका देखिनुपर्छ ?
07/05/2019 Duração: 32minमानिसहरुलाई परमेश्वरमा मिलाप हुनाका निम्ती किन उहाँको रगात र बलिदान मुल्यवान देखिन्छ? अथवा मानिसहरुलाई किन परमेश्वरमा मिलाप हुन अवशेक छ ? अाज हामी यि प्रश्नहरुलाई परमेश्वरको वचन सुन्दै छलफल गर्नेछौ ।
-
परमेश्वरको प्रतिरुप को हुनुहुन्छ ?
14/02/2019 Duração: 42minपरमेश्वरको प्रतिरुप को हुनुहुन्छ ? र किन हामीले उहाँलाई पहिलो स्थान दिनुपर्छ ?अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचनवाट सुनेर खोज्नेछौ।
-
येशु ख्रिष्ट का सेवक( भाग-२)
25/01/2019 Duração: 20minकुन कुराले येशु ख्रिष्ट का सेवकलाई सफल तुल्याउछ ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक?
-
येशु ख्रिष्ट का सेवक भाग-१
24/01/2019 Duração: 17minकुन कुराले येशु ख्रिष्ट का सेवक लाई सफल तुल्याउछ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक ?
-
विश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ?
16/01/2019 Duração: 34minविश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ? त्यो प्रार्थना कसको निम्ती हुनुपर्दछ ? अाउनुहोस हामी संगै सुन्दै अाज को यि प्रश्नहरुको उत्तर खोज्नेछौ ।
-
किन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ?
11/01/2019 Duração: 20minकिन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ? किन हामी माथि उचालिन सक्दैनौ ? यि प्रश्नहरुको उत्तर थाहँा पाउनलाई कृपया अाज को प्रवचन हामी संगै सुनेर साथ दिनुहोला ।