Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
27/05/2025 Duração: 06minListen to the top Australian news from the last seven days. - न्यु साउथ वेल्सको बाढीमा परेका सम्पत्तिमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ र क्वीन्सल्यान्डमा जबरजस्ती नियन्त्रणलाई दण्डित गर्ने नयाँ कानून लागु लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
27/05/2025 Duração: 06minListen to the top Australian news from the last seven days. - न्यु साउथ वेल्सको बाढीमा परेका सम्पत्तिमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ र क्वीन्सल्यान्डमा जबरजस्ती नियन्त्रणलाई दण्डित गर्ने नयाँ कानून लागु लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
Suffering in silence: the rapidly rising disease impacting Australians - नबोलिएको पिडा: अस्ट्रेलियामा तीव्र रूपमा बढ्दै गएको आन्द्रा सुन्निने रोग
27/05/2025 Duração: 07minWhen it comes to Inflammatory Bowel Disease, or IBD, Australia is a world leader — with the number of people living here with the condition rapidly rising. But while the exact causes of the disease remain unknown, we're gaining a greater understanding of how we may be able to live with IBD, and possibly even prevent it. - अस्ट्रेलिया आन्द्रा सुन्निने रोगको उच्च दर भएको विश्वका प्रमुख देशहरूमध्ये एक बनेको छ। तीव्र रूपमा फैलिँदै गरेको यो रोगलाई कसरी व्यवस्थापन र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा नयाँ बुझाइहरू विकसित भइरहेका छन्। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Tuesday, 27 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २७ मे २०२५
27/05/2025 Duração: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 27 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २७ मे २०२५
26/05/2025 Duração: 02minAustralian weather update for Tuesday, 27 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Palliative care in multicultural Australia - बहुसांस्कृतिक अस्ट्रेलियामा ‘प्यालिएटिभ’ हेरचाहको अवस्था कस्तो छ?
26/05/2025 Duração: 05minNational Palliative Care Week is in its 30th year, with this year's theme: 'What's your plan?, aiming to encourage conversations around end of life care.Part of this could include discussing and implementing culturally appropriate customs and traditions related to death and dying for residents and their families, an issue being addressed through a new online course. - ‘तपाईँको योजना के छ?’ भन्ने नारा सहित नेश्नल प्यालिएटिभ केयर सप्ताह गत मे ११ देखि १७ सम्म अस्ट्रेलियाभर मनाइएको थियो। आफ्नो ३० औं संस्करणमा रहेको उक्त सप्ताहको उद्देश्य, जीवनको अन्तिम चरणमा कसरी संवेदनशील र गरिमामय हेरचाह गर्न सकिन्छ भन्नेबारे छलफल गर्नु हो। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Monday, 26 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २६ मे २०२५
26/05/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali actor in Australia pays tribute to Rajesh Hamal - राजेश हमाललाई ‘ट्रिब्युट’ दिने अस्ट्रेलियाका कलाकार
25/05/2025 Duração: 20minSydney-based filmmaker and actor Rajeev Bhusal's new short film "If I Was Rajesh Hamal" is a dedication to Nepali actor Rajesh Hamal. Bhusal spoke to SBS Nepali about his latest and upcoming projects and shared his perspectives on Australian and Nepali cinema. - आफैँले निर्देशक, निर्माता र नायकका भूमिका निभाउँदै ‘शर्ट फिल्म’हरू बनाउँदै आएका सिड्नीका राजीव भुषालले हालै ‘इफ आइ वाज राजेश हमाल’ नामक छोटो फिल्म सार्वजनिक गरेका छन्। यो लगायत अस्ट्रेलिया र नेपालका चलचित्र उद्योगबारे सिड्नीका फिल्मकर्मी तथा कलाकार भुषालसँग एसबीएस नेपालीको कुराकानी सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २६ मे २०२५
25/05/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Sunday, 25 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २५ मे २०२५
24/05/2025 Duração: 02minAustralian weather update for Sunday, 25 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
गजल सुन्ने होइन त?
24/05/2025 Duração: 14minअस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जनाले केही हदसम्म राहत दिलाउने सर्जकहरू बताउँछन्। गजल र अन्य कृतिहरू लेख्ने प्रेरणा, नेपाली समुदायमा साहित्य प्रतिको रुचि र महिला सहभागिताबारे मे महिनामा मेलबर्नमा सम्पन्न भएको गजल मुशायरा २०२५ कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
राष्ट्रिय स्वयंसेवक सप्ताह सन् २०२५: ‘समाजलाई दिएको योगदानलाई सम्झेर आत्मसन्तुष्टि प्राप्त गर्न सकिन्छ’
23/05/2025 Duração: 04minअस्ट्रेलियामा प्रत्येक वर्ष १९ देखि २५ मे लाई राष्ट्रिय स्वयंसेवक सप्ताहका रूपमा मनाउने चलन छ। यो वर्ष स्वयंसेवक सप्ताहको मूल नारा ‘कनेक्टिङ कम्युनिटी’ राखिएको छ। एकले अर्कोलाई जोड्दै समुदायलाई बलियो बनाउन स्वयंसेवकहरूले खेल्ने भूमिकालाई यस पटक सम्झना गरिँदै छ। तर पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा स्वयंसेवकहरू घट्दै गएको बताइँदै गर्दा, समाजका लागि आफ्नो सिप र समयको नि:शुल्क योगदान गर्ने मानिसहरूलाई सहयोग गर्न सरकार समक्ष आह्वान पनि भएको छ। स्वयंसेवकका रूपमा अस्ट्रेलियन समाजमा योगदान पुर्याइरहेका एक नेपालीभाषी स्वयंसेवक बिष्णु घिमिरेसँग कुराकानी सहितको एक रिर्पोट।
-
अस्ट्रेलिया बुझ्नुहोस्: बाढी र आँधीबेहरी पछि कसरी पुनर्स्थापित हुन सकिन्छ?
23/05/2025 Duração: 09minपछिल्लो समय अस्ट्रेलियाले बारम्बार तीव्र आँधीबेहरी र बाढीको सामना गरिरहेको छ। जसका कारण समुदायलाई यस्ता घटना पछि पुनर्स्थापना हुन वा पहिलेकै अवस्थामा फर्कन लामो यात्रा तय गर्नु पर्ने देखिन्छ। वर्षा वा बाढीको जोखिम कम भएपछि सुरक्षित रूपमा घर फर्कन, सरसफाइ र आवश्यक सहयोग कसरी प्राप्त गर्ने त? अस्ट्रेलिया बुझ्नुहोसको यो भागमा विपदमा चाल्नु पर्ने कदमका बारेमा विज्ञहरूले बताएका छन्।
-
SBS Nepali Australian weather update: Saturday, 24 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २४ मे २०२५
23/05/2025 Duração: 02minAustralian weather update for Saturday, 24 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Community events update: Spelling competition, spiritual festival and Everest Day - सामुदायिक कार्यक्रम अपडेट: हिज्जे प्रतियोगिता, आध्यात्मिक महोत्सव र सगरमाथा दिवस
23/05/2025 Duração: 02minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
The federal coalition splits- why, and what it means - किन टुट्यो लिबरल र नेश्नल बीचको गठबन्धन?
23/05/2025 Duração: 06minThe federal coalition has split, with the National and Liberal parties unable to reach an agreement. However, on Thursday, both sides announced that agreement talks had resumed. - गत मे ३ को सङ्घीय निर्वाचनमा हार बेहोरेपछि, लिबरल र नेश्नल बीचको गठबन्धन अन्ततः औपचारिक रूपमा टुट्यो। नेश्नल पार्टीका नेता डेभिड लिटलप्राउडले अबका दिनमा सिद्धान्तका आधारमा एक्लै बस्ने र लिबरलसँगको सहकार्यमा नजाने घोषणा गर्दै सहयतात्रामा ब्रेक लगाएका थिए। तर, दुवै दलका नेताहरूले अगामी दिनमा सहकार्यको सम्भावनालाई खुला नै राखेका छन्। रिपोर्ट सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 23 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २३ मे २०२५
23/05/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सुपरएनुएसनबारे बुझाइ र प्रयोग
22/05/2025 Duração: 06minसुपरएनुएसनको बुझाइबारे नेपाली भाषीसँगको कुराकानी र यो बचतलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २३ मे २०२५
22/05/2025 Duração: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
22/05/2025 Duração: 05minरुसमाथि ब्रिटेन र युरोपेली सङ्घको संयुक्त प्रतिबन्ध, पापुवा न्यु गिनीमा दुई दशक पछि फेरी देखा पर्यो पोलियो र अस्ट्रियाका जेजे युरोभिजन २०२५ का विजेता लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।