Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 19:57:37
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • SBS Nepali Australian weather update: Friday, 25 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २५ एप्रिल २०२५

    24/04/2025 Duração: 01min

    Australian weather update in Nepali for Friday, 25 April 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    24/04/2025 Duração: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - बन्दुकधारीहरूको एक समूहले भारत प्रशासित कश्मीरको पहलगाम नजिकै पयर्टकहरु माथि आक्रमण गर्दा २६ जनाको ज्यान गएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 24 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २४ एप्रिल २०२५

    24/04/2025 Duração: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • ‘Pinda’: New book aims to preserve Nepal's near-extinct Kusunda language - ‘पिन्डा’: नेपालमा कुसुण्डा भाषा बचाउन प्रकाशित पुस्तक

    23/04/2025 Duração: 13min

    Kamala Sen Kusunda is the only known remaining speaker of the Kusunda language in Nepal. She has been involved as a resource person with the country's Language Commission and researcher Uday Raj Ale, and with her support, educational and audio materials for learning the Kusunda language have been developed. This led to the launch of the Kusunda language book ‘Pinda’ last February. Nepal correspondent Sewa Bhattarai spoke to Kamala Sen Kusunda about the book and preserving the language. - नेपालका फिरन्ते कुसुण्डा जातीले बोल्ने यो भाषा अहिले अति संकटासन्न छ। मातृभाषाका रूपमा कुसुण्डा भाषा बोल्ने हाल नेपालमा एकजना मात्र वक्ता बाँकी छन्: दाङकी कमला सेन कुसुण्डा। उनले कुसुण्डा भाषाको श्रोतव्यक्तीका रूपमा भाषा आयोगसँग र अनुसन्धानकर्ता उदयराज आलेसँग काम गरिरहेकी छिन्, र उनको सहयोगमा कुसुण्डा भाषा सिकाउने पाठ्य र श्रव्य सामग्री तयार भएका छन्। गत फेब्रुअरी महिनामा कुसुण्डा भाषाको पुस्तक 'पिन्डा'को विमोचन कार्यक्रमका लागि उनी काठमाण्डु आएको बेलामा नेपाल संवाददाता सेवा भट्टराईले उनीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • ‘A terrifying time’: NZ mountaineer Peter Hillary remembers Nepal‘s 2015 earthquake - ‘हामी एभरेस्ट बेस क्याम्प जाँदै थियौँ, अचानक सारा संसार हल्लिन थाल्यो!’: नेपालको महाभूकम्पलाई सम्झँदै

    23/04/2025 Duração: 12min

    New Zealand mountaineer Peter Hillary was trekking towards Everest Base Camp when the 7.8 magnitude earthquake struck Nepal on Saturday, 25 April 2025. Almost 9,000 people died and more than 20,000 were injured. As the son of Mount Everest summiteer Sir Edmund Hillary, Peter said he had been trekking in the Himalayas from a young age and had experienced earthquakes before, but this was completely different. Ten years on, Hillary, who is also a Founding Director of the Australian Himalayan Foundation, spoke to SBS Nepali about the quake and relief actions that followed. - नेपालमा एक दशक अगि गोर्खा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९,००० जनाको मृत्यु हुने गरी गएको सात दशमलव आठ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। शनिवार, २५ एप्रिल २०१५ मा गएको उक्त महाभूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। भूकम्प जाँदा नेपालमा रहेका थुप्रै पर्यटकहरू मध्ये न्यु जिल्यान्डका चर्चित पर्वतारोही सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी पनि एक थिए। नेपा

  • SBS Nepali Australian weather update: Thursday, 23 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २४ एप्रिल २०२५

    23/04/2025 Duração: 02min

    Australian weather update in Nepali for Thursday, 23 April 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • ‘Empower You’: NSW Police launch new app to support domestic violence victims - 'इम्पावर यु': घरेलु हिंसा पीडितका लागि न्यु साउथ वेल्स प्रहरीको नयाँ एप

    23/04/2025 Duração: 11min

    Domestic violence has become a major challenge for NSW Police, especially within migrant communities, where such cases often go unreported. Auburn Police Area Commander Robert Toynton and Constable Umesh Budha spoke with SBS Nepali about what domestic violence is, why it is underreported, how NSW Police can help, and how the 'Empower You' app can support victims. - घरेलु हिंसा एक ठुलो चुनौती बनेको न्यु साउथ वेल्स प्रहरीले बताएको छ। यसै सन्दर्भमा, दक्षिण पश्चिमी सिड्नीस्थित अबर्न पुलिस एरिया कमान्डका कमान्डर रबर्ट टयटन र त्यहीँ कन्स्टेबलको रूपमा कार्यरत उमेश बुढाले, घरेलु हिंसाका घटनाहरू रिपोर्ट गर्ने प्रक्रिया, प्रहरीले कसरी सहयोग गर्न सक्छ? र यसबाट प्रभावित मानिसहरूका लागि बनाइएको ‘इम्पावर यु’ एप कसरी प्रयोग गर्ने भन्नेबारे एसबिएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Who can stand in federal elections? - अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा कसले उम्मेदवारी दिन पाउँछन्?

    23/04/2025 Duração: 08min

    Australians are going to be asked to vote soon. And there's a pretty diverse choice on the ballot paper. So who are we voting for? And who can even be a politician in the first place? - अस्ट्रेलियनहरूले मे तीनमा हुने सङ्घीय निर्वाचनमा मतदान गर्नुपर्नेछ। र मतपत्रमा धेरै विविध रोजाइहरू हुन्छन्। निर्वाचनमा उम्मेदवार बन्नको लागि के कस्ता योग्यता चाहिन्छ त भन्नेबारे यो रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 23 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २३ एप्रिल २०२५

    23/04/2025 Duração: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Dutton says Coalition wouldn't cut Australia's 'important' annual parent visa intake - सङ्घीय निर्वाचन २०२५: अभिभावक भिसा कटौती नगर्ने विपक्षी नेता पिटर डटनको बाचा

    22/04/2025 Duração: 06min

    The Coalition has pledged to cut permanent migration by 45,000 places per year, but Peter Dutton says parent visa numbers wouldn't be reduced. - विपक्षी दलका नेता पिटर डटनले पेरेन्ट्स भिसा अर्थात् वार्षिक रूपमा अभिभावकहरूका लागि छुटाइएको भिसामा कटौती नगर्ने प्रतिबद्धता जनाएका छन्। नेता डटनले आप्रवासीहरूको सङ्ख्यामा २५ प्रतिशत कटौती गर्ने योजना सुनाइरहँदा, यो कटौती कहाँबाट आउँछ भन्ने प्रश्न पनि धेरैको मनमा रहेको थियो। अभिभावक भिसा के हो र आवेदन दिएको कति समयमा भिसाका बारेमा निर्णय हुन्छ त भन्ने बारेमा तयार पारिएको रिर्पोट सुन्नुहोस्।

  • OBITUARY: Pope Francis 1936-2025 - ओबिच्युरी: पोप फ्रान्सिस १९३६-२०२५

    22/04/2025 Duração: 08min

    Pope Francis, the head of the Catholic Church and religious leader for more than one billion people, has died at the age of 88. He was the first Latin American Pontiff and known for humility, compassion, and a reformist approach to leadership. - क्याथोलिक चर्चका प्रमुख तथा एक अर्बभन्दा बढी मानिसहरूका धार्मिक गुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा मृत्यु भएको छ। ल्याटिन अमेरिकाबाट पहिलो पन्टिफ वा पोप बनेका उनी, आफ्नो सादगी, करुणा र उक्त धर्मको नेतृत्वलाई सुधारको बाटोमा लैजान प्रयत्नशील व्यक्तिका रूपमा परिचित थिए।

  • SBS Nepali Weekly Update: Nepal welcomes New Year 2082 - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: नयाँ वर्ष २०८२ को स्वागत

    22/04/2025 Duração: 07min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नयाँ वर्ष २०८२ को सुरुवातसँगै भक्तपुरको बोडेमा भएको वार्षिक जिब्रो छेड्ने जात्रामा यसपालि स्थानीय सुजन श्रेष्ठले तेस्रो पटक आफ्नो जिब्रो छेडेका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • What does the research on Nepalis in Tasmania say? - टास्मेनियामा नेपालीहरूमाथि गरिएको अध्ययनले के बताउँछ?

    22/04/2025 Duração: 14min

    According to the last census, Nepali is the third most widely spoken language in Tasmania after English and Mandarin. However, one researcher says Nepalis are not permanently settling in the island state, with most choosing to move to bigger cities on the mainland. SBS Nepali spoke to Santosh Bhattarai, who is involved in two research projects - one with the Scanlon Foundation and one with the state’s Department of Premier and Cabinet. - अस्ट्रेलियाको दक्षिण पूर्वी कुनामा रहेको टापु राज्य टास्मेनियामा नेपालीभाषीको ठुलो जनसङ्ख्या बसोबास गर्छ। अगिल्लो जनगणना अनुसार, अङ्ग्रेजी र मान्डरिन पछि सबैभन्दा बढी बोलिने भाषाको रूपमा नेपाली रहेको उक्त राज्यमा नेपालीहरूको बसोबास स्थायी र स्थिर भने नरहेको एक जना अनुसन्धानकर्ताले एसबीएस नेपालीलाई बताएका छन्। स्कान्लन फाउन्डेसनको आर्थिक सहयोगमा टास्मेनियाका नेपाली आप्रवासीहरूलाई लिएर सामाजिक सद्भाव, एकता, अनि उनीहरूको नेतृत्व क्षमताको बारेमा अध्ययन गरिरहेका र राज्यको डिपार्टमेन्ट अफ प्रिमियर एन्ड क्याबिनेटको सहयोगमा सञ्चालित प्रोमोटिङ लन्चेस्टन्स इकोनोमी एन्ड सोसल कोहेजनसँग प

  • SBS Nepali Australian weather update: Wednesday, 23 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २३ एप्रिल २०२५

    22/04/2025 Duração: 01min

    SBS Nepali Australian weather update for Wednesday, 23 April 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    22/04/2025 Duração: 07min

    Listen to the top Australian news from the last seven days. - सङ्घीय चुनावको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालहरूमा चुनाव केन्द्रित नक्कली प्रोफाइलहरू बढेको पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • Water security a key issue for voters in Torres Strait Islands this federal election - सङ्घीय निर्वाचन २०२५ मा टोरेस स्ट्रेट आइल्यान्ड्सको मुख्य मुद्दा, जल सुरक्षा हुनुपर्ने

    22/04/2025 Duração: 05min

    Voters in the Torres Strait are preparing to cast their ballots in the May election. Climate change and water security have emerged as key factors in how leaders plan to vote. - अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा टोरेस स्ट्रेट आइल्यान्डहरूको मतदाताहरूका लागि जलवायु परिवर्तन र जल सुरक्षा महत्त्वपूर्ण मुद्दा बनेका छन्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 22 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २२ एप्रिल २०२५

    22/04/2025 Duração: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Politicians, Privacy, and You - राजनीतिक नेताहरू, गोपनीयता र तपाईँ

    21/04/2025 Duração: 11min

    As the Federal Election approaches, the major parties have already had criticism for their data habits, with accusations of harvesting voter data from postal applications. - अस्ट्रेलियामा मतदाताको तथ्याङ्कको प्रयोग सार्वजनिक रूपमा बहस बनिरहँदा पनि राजनीतिक पार्टीहरूलाई मतदाताको सूचना सङ्कलन वा प्रयोगमा रोक लगाइएको छैन।

  • SBS Nepali Australian weather update: Tuesday, 22 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २२ एप्रिल २०२५

    21/04/2025 Duração: 01min

    SBS Nepali Australian weather update for Tuessday, 22 April 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 21 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २१ एप्रिल २०२५

    21/04/2025 Duração: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 1 de 10