Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 19:57:37
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • SBS Nepali Australian weather update: Monday, 21 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २१ एप्रिल २०२५

    20/04/2025 Duração: 01min

    Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • This is what some Nepali academics in Australia think about AI in education - अस्ट्रेलियामा विद्यार्थीहरूको एआइ प्रयोगबारे केही नेपाली ‘लेक्चरर्‘ र ‘रिसर्चर’हरू के भन्छन् त?

    19/04/2025 Duração: 07min

    Listen to our conversation with Pramod Subedi from La Trobe University and Ram Bhusal and Dipak Adhikari from Monash University about the use of AI in higher education in Australia. - अस्ट्रेलियामा विद्यार्थीहरूले एआइका विभिन्न माध्यमहरूको कसरी प्रयोग गरिरहेका छन्, लगायत यसको प्रभावहरू के के कस्ता रहेका छन् भन्ने बारेमा ला'ट्रोब युनिभर्सिटीका लेक्चरर प्रमोद सुवेदी र मोनास युनिभर्सिटीका रिसर्चहरू राम भुसाल र दिपक अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Sunday, 20 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २० एप्रिल २०२५

    19/04/2025 Duração: 01min

    Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Swagat Nepal defends the ongoing pro-monarchy protests - हाल जारी राजसंस्था पुनर्स्थापना आन्दोलनको बचाउमा स्वागत नेपाल के भन्छन्?

    19/04/2025 Duração: 08min

    During the past few weeks, there have been ongoing demonstrations in Nepal, some by pro-monarchists and some by those who oppose them. Whilst the major political parties have denounced protests, a section of Nepalis are in support of the monarchy’s restoration. In our continued efforts to bring you regular reports, analyses, and diverse perspectives about the latest developments, in this podcast episode, our Nepal correspondent Prayas Dulal speaks to Bhadra Prasad Nepal, popularly known as Swagat Nepal, who is the spokesperson for the Joint Movement Mobilisation Committee for the Restoration of Monarchy. He is also an advocate and has published books and literary pieces. - गए केही साता यता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। कोही नेपालमा अब राजतन्त्र पुनर्वाहली हुँदैन भनिरहेका छन् भने अरू चाहिँ नेपालमा दक्ष अभिभावकका रूपमा राजसंस्था पुनर्वाहली हुनुपर्ने माग अगाडी सारिरहेका छन्। यही क्रममा आज हामी, राजतन्त्र समर्थक एकजना अभियन्ता र स्वागत नेपालको

  • Hobart welcomes the Nepali New Year with the Nepali flag hoisting ceremony - नयाँ वर्ष २०८२ को स्वागतार्थ टास्मेनियाको होबार्टमा फहराइयो नेपाली झन्डा

    18/04/2025 Duração: 09min

    Hobart’s Nepali community welcomed the Nepali New Year with a flag hoisting ceremony organised by the City of Hobart together with the Nepali Society of Tasmania (NEST) at Hobart Town Hall on Monday, 14 April. NEST President Rojina Tamrakar spoke to SBS Nepali about the event and what it means for the community. - यो हप्ता अस्ट्रेलियाभरका राज्य र प्रदेशहरूमा नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै विभिन्न कार्यक्रमहरू आयोजना भएका थिए। होबार्टमा भने होबार्ट सिटी काउन्सिल र नेपाली सोसाइटी अफ टास्मेनिया (नेस्ट) मिलेर सोमवार, १४ एप्रिलका दिन एक विशेष कार्यक्रमका माझ नेपाली झण्डा फहराइएको थियो। देशको दक्षिणमा रहेको उक्त टापु राज्यमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना भएको नेस्टकी अध्यक्ष रोजिना ताम्राकारले एसबीएस नेपालीलाई बताएकी छिन्। यसै विषयमा ताम्राकारसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • Authorities urge to ‘swim at patrolled beaches’ after a Nepali man drowns at Newcastle’s Zenith Beach - अस्ट्रेलियामा डुबेर फेरी एक नेपालीको मृत्युको खबरसँगै जल सुरक्षामा ध्यान दिन आग्रह

    18/04/2025 Duração: 11min

    The Surf Life Saving NSW State Duty Officer, Glen Dunkley, has urged beachgoers to follow water safety measures. This comes as a Nepali man in his 20s lost his life while another Nepali man also in his 20s was airlifted to the hospital after an incident at the Zenith Beach near Newcastle in northern NSW. SBS Nepali also spoke to Non-Resident Nepali Association (NRNA) Australia President Anil Pokhrel and a family member of the man who died at the scene. - गत सोमवार, नेपाली नयाँ वर्षको दिन, उत्तरी न्यु साउथ वेल्समा रहेको न्युकासलस्थित जेनिथ बीचमा डुबेर एक २४ वर्षीय नेपाली युवकको मृत्यु भएको थियो भने अर्का एक युवकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। घटनापछि, एसबीएस नेपालीसँग कुरा गर्दै सर्फ लाइफ सेभिङ्ग एनएसडब्लुका स्टेट ड्युटी अफिसर ग्लेन डङ्क्लीले पानी नजिक जाँदा ध्यान दिन मानिसहरूलाई आग्रह गरेका छन्। डङ्क्ली, गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल तथा मृतकका एकजना आफन्तसँग हामीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 19 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १९ एप्रिल २०२५

    18/04/2025 Duração: 01min

    Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali community events update: Oceania Nepali sports meet and 'Gazal Musayera' - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: पर्थमा खेलकुद, मेलबर्नमा गजल मुशायरा

    18/04/2025 Duração: 04min

    Stay informed about the latest Nepali community events in Australia - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian News Headlines: Friday, 18 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १८ एप्रिल २०२५

    18/04/2025 Duração: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Housing dominates second leaders debate ahead of 2025 federal election - सङ्घीय निर्वाचन २०२५: दोस्रो चुनावी बहस आवास र राष्ट्रिय सुरक्षामा केन्द्रित

    17/04/2025 Duração: 06min

    Housing policy and national security issues have dominated the second leaders debate between Prime Minister Anthony Albanese and Opposition Leader Peter Dutton. - प्रधानममन्त्री एन्थोनि आल्बनिजी र विपक्षी नेता पिटर डटन बीच बुधवार, १६ एप्रिलमा भएको दोस्रो चुनावी बहसमा आवास नीति र सुरक्षा सम्बन्धी विषयले प्राथमिकता पाएको छ।

  • How to take care of pets during Easter? - इस्टरका बेला घरपालुवा जनावरलाई लिएर विचार पुर्‍याउनुपर्ने कुराहरू

    17/04/2025 Duração: 07min

    With Easter festivities upon us, households can find they're filled with more sweet treats than usual. But for pet owners wanting to avoid an unwelcome visit to the vet, it's important to remember these delights can also prove tempting for animals, and leave them feeling unwell. - अस्ट्रेलियामा इस्टर सुरुवात हुँदै गर्दा घरमा मिठाइका परिकारहरू बन्छ जसले ‘पेट्स’ वा घरपालुवा जनावरहरू लोभिन सक्छन्। तर, यस्ता मिष्ठान्न लगायतका चकलेट खाएर ती बिरामी पर्न पनि सक्छन्। इस्टरको समयमा भेट डक्टरकहाँ त्यस्ता बिरामी जीवजन्तु लैजानबाट बच्न के गर्नुपर्छ भन्नेबारे तयार पारिएको एक रिपोर्ट।

  • SBS Nepali Australian weather update: Friday, 18 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १८ एप्रिल २०२५

    17/04/2025 Duração: 02min

    SBS Nepali Australian weather update for Friday, 18 April 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    17/04/2025 Duração: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - कलाकार केएटी पेरी लगायत ६ जना महिला हस्तीहरू ब्लु ओरिजिन रकेटमार्फत अन्तरिक्ष यात्रा गरेर फर्किएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 17 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १७ एप्रिल २०२५

    17/04/2025 Duração: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 17 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १७ एप्रिल २०२५

    16/04/2025 Duração: 02min

    SBS Nepali Australian weather update for Thursday, 17 April 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • What is Australia's Nepali community's take on the recent political developments in Nepal? - नेपालको पछिल्लो राजनीतिक माहौलबारे के भन्छन् अस्ट्रेलियामा बस्ने नेपालीहरू?

    16/04/2025 Duração: 19min

    Nepali community members in Australia spoke with SBS Nepali about their views on the latest political scenario of Nepal. - नेपालमा गत एक महिना यता राजनीतिक माहौल गर्माउँदै गर्दा, अस्ट्रेलियामा बस्ने नेपालीहरू चाहिँ यसबारे के सोच्छन् त? मेलबर्न तथा सिड्नीका केही नेपालीहरूसँग नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमहरू बारे गरिएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 16 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १६ एप्रिल २०२५

    16/04/2025 Duração: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 16 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १६ एप्रिल २०२५

    15/04/2025 Duração: 02min

    Australian weather update in Nepali for Wednesday, 16 April 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • In Victoria, you will be notified 'fine' immediately on your mobile! - भिक्टोरियाको सडक नियम उल्लङ्घन गर्नुभयो भने ‘फाइन’ बारे सूचना तुरुन्तै मोबाइलमा!

    15/04/2025 Duração: 07min

    Victoria Police has switched its system for sending penalty notices electronically from 11 February. SBS Nepali spoke with community members on the Electronic Penalty Infringement Notices (EPINS) system. - भिक्टोरिया प्रहरीले पोस्टबाट जरिमानाको सूचना पठाउने प्रणालीलाई फेब्रुअरी ११ बाट विद्युतीय बनाएको छ। ‘इलेक्ट्रोनिक पेनल्टी इन्फ्रिज्मेन्ट नोटिसेस् वा (इपिन्स) भनिने विद्युतीय दण्ड जरिमाना प्रणालीबारे एक रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    15/04/2025 Duração: 08min

    Listen to the top Australian news from the last seven days. - चुनाव नजिकिँदै गर्दा सत्ताधारी दल लेबर र विपक्षी गठबन्धनले पहिलो घर खरिदकर्ताका लागि विभिन्न योजना लागू गर्ने बाचा गरेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

página 2 de 10