Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
अस्ट्रेलियामा विगत १३ वर्षदेखि भिसाको अलमलमा परेर अलपत्र भएका शरणार्थीका पीडा
31/07/2025 Duração: 04minगए १३ वर्षदेखि अस्ट्रेलियामा अन्यौलताका साथ बाँचिरहेका बताउने शरणार्थीहरूको एक समूहले स्थायी बसोबासको आफ्नो लडाई क्यानबरा स्थित सङ्घीय संसद्मा पुर्याएका छन्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३१ जुलाई २०२५
31/07/2025 Duração: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Melbourne tops as Australia’s best student city for the 11th time in a row - मेलबर्न: अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सबैभन्दा ‘बेस्ट’ शहर!
30/07/2025 Duração: 10minAccording to the latest Quacquarelli Symonds (QS) rankings, Melbourne has been ranked first as the best student city in Australia and fifth worldwide for 2026. SBS Nepali spoke with Melbourne Lord Mayor Nicholas Reece on his message for the new international students together with some Nepali students who shared their experience on living and studying in the Victorian capital. - अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो शहरका रूपमा मेलबर्न पुनः एक पटक चिनिएको छ। ‘क्वाक्वेरेली साइमन्डस्’ वा क्युएसको पछिल्लो “बेस्ट स्टुडेन्ट सिटीज २०२६ र्याङ्किङ”का अनुसार विश्वव्यापी रूपमा भने मेलबर्नको स्थान पाँचौे उत्कृष्ट शहरका रूपमा रहेको छ। मेलबर्नले यसभन्दा अगि पनि अस्ट्रेलियाको बेस्ट स्टुडेन्ट सिटीको उपाधि १० पटक लगातार पाइसकेको थियो। यसै सन्दर्भमा मेलबर्नका लर्ड मेयर निकोलस रिइसका साथसाथै केही नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी तथा बासिन्दाहरूसँग मेलबर्न नै किन राम्रो भन्ने बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 31 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३१ जुलाई २०२५
30/07/2025 Duração: 02minAustralian weather update in the Nepali language for Thursday, July 31. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Thursday, 31 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३१ जुलाई २०२५
30/07/2025 Duração: 02minAustralian weather update in the Nepali language for Thursday, July 31. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
'It's like a bomb has gone off': the algal bloom devastating SA marine life - ‘बम नै विस्फोट भए जस्तो!’: सामुद्रिक जीवन तहसनहस गर्ने गरी झार फैलँदै
30/07/2025 Duração: 12minToxic algae is taking over the waters off South Australia, with devastating consequences for marine life. It's also impacting the state's fisheries, and prompting fears of serious long-term effects. - साउथ अस्ट्रेलियाको समुद्रमा तीव्र रूपमा फैलिरहेको ‘एल्गी‘ले राज्यको माछापालन उद्योगमा गम्भीर असर पार्दैछ भने दीर्घकालीन प्रभावको डर उत्पन्न भएको छ।
-
'It's like a bomb has gone off': the algal bloom devastating SA marine life - “बम नै विस्फोट भए जस्तो!:” सामुद्रिक जीवन तहसनहस गर्ने गरी झार फैलँदै
30/07/2025 Duração: 12minToxic algae is taking over the waters off South Australia, with devastating consequences for marine life. It's also impacting the state's fisheries, and prompting fears of serious long-term effects. - साउथ अस्ट्रेलियाको समुद्रमा तीव्र रूपमा फैलिरहेको ‘एल्गी‘ले राज्यको माछापालन उद्योगमा गम्भीर असर पार्दैछ भने दीर्घकालीन प्रभावको डर उत्पन्न भएको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३० जुलाई २०२५
30/07/2025 Duração: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nag Panchami in Australia, ‘a home of snakes’ - ‘अस्ट्रेलिया त सर्पको घर नै हो’: प्रसङ्ग नाग पञ्चमीको
29/07/2025 Duração: 11minNag Panchami falls on Tuesday, July 29 this year. While the festival holds religious and cultural significance, experts say it also highlights the role of snakes in the ecosystem, imparting a message of peaceful coexistence with all living creatures. - यो वर्ष मङ्गलवार, जुलाई २९ मा नाग पञ्चमी मनाइएको छ। नाग पञ्चमी मनाइनुका कारण, यसका सांस्कृतिक तथा वातावरणीय महत्त्व र सर्प संरक्षणबारे एक रिपोर्ट।
-
Weekly Nepal Update: MCC projects to resume - साप्ताहिक नेपाल अपडेट: एमसीसी परियोजनाले निरन्तरता पाउने
29/07/2025 Duração: 06minListen to this week’s top stories from Nepal. - नेपाल सरकारले विपद् व्यवस्थापनाका लागि ड्रोनको प्रयोग गर्ने, अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतको परियोजनाले नेपालमा निरन्तरता पाउने र जलविद्युत आयोजनाहरूबाट सरकारद्वारा आर्थिक वर्ष ८१/८२ मा तीन अर्ब ८० करोड ‘रोयल्टी’ सङ्कलन लगायत नेपालका यस हप्ताका प्रमुख समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ३० जुलाई २०२५
29/07/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
29/07/2025 Duração: 06minडोनाल्ड ट्रम्पले जापान र युरोपियन युनियनसँग सम्झौता गरेसँगै अस्ट्रेलियाको कर छुटको आशा धमिलो बन्दै, अस्ट्रेलिया र बेलायतका बिचमा रक्षा सम्झौतामा हस्ताक्षर र अस्ट्रेलियाकी पौडी खेलाडी केली म्याक्योन सिंगापुरमा अमेरिकाका रेगन स्मिथसँग प्रतिस्पर्धा गर्ने लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २९ जुलाई २०२५
29/07/2025 Duração: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia’s Indigenous education gap and the way forward - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको शिक्षामा अन्तर र अबको बाटो
28/07/2025 Duração: 07minEducation is a pathway to opportunity, but for too long, Indigenous students in Australia have faced barriers to success. While challenges remain, positive change is happening. In this episode we’ll hear from Indigenous education experts and students about what’s working, why cultural education matters and how Indigenous and Western knowledge can come together to benefit all students. - शिक्षा अवसरको बाटो हो, तर लामो समयदेखि अस्ट्रेलियाका आदिवासी विद्यार्थीहरूले सफलताका लागि अवरोधहरूको सामना गरिरहेका छन्।
-
SBS Nepali Australian weather update: Tuesday, 29 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २९ जुलाई २०२५
28/07/2025 Duração: 02minAustralian weather update in the Nepali language for Tuesday, July 29. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
नुन र चामलसँग भोटका खाम्पाहरूको जीवनशैलीका सम्बन्ध बारे स्विस अध्यापिकाको किताब
28/07/2025 Duração: 13minहाल अस्ट्रियाको भियना विश्वविद्यालयमा संस्कृत भाषाको प्राध्यापनमा संलग्न अल्का आत्रेयले लेखक ह्यान्ना राउबरको कृति ‘अफ सल्ट एन्ड राइस’लाई नेपालीमा अनुवाद गरेकी छिन्। हिमाली भेगका भोटे खाम्पा समुदायको जीवनशैली, संस्कृति र हराउँदै गएको मौलिक कथाहरूमा उक्त अनुवादित “नुन र चामल” किताबको विमोचन गएको महिना काठमान्डूमा भएको थियो। मानवशास्त्री ह्यान्ना राउबरले लामो समय स्विजरल्यान्डको ज्युरिक विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्ने क्रममा हिमाली समुदायहरूबारे पनि अध्ययन गरेकी थिइन् र ‘अफ सल्ट एन्ड राइस’ नामक पुस्तक यसकै नतिजा रहेको बताइन्छ। नेपाल संवाददाता गिरीश सुवेदीसँग कुरा गर्दै अल्का आत्रेयले अनुवादको सन्दर्भमा आफ्नो अनुभव, राउबरप्रतिको सम्बन्ध, हिमाली कथनको संवेदनशीलता, साथै विदेश जान चाहने नयाँ पुस्ताका लागि आफ्ना सुझावहरू पनि दिएकी छिन्।
-
अस्ट्रेलियाको बाल स्याहार क्षेत्रको सुरक्षार्थ सङ्घीय सरकारको पछिल्लो कदम
28/07/2025 Duração: 05minगत हप्ताबाट सुरु भएको अस्ट्रेलियाको ४८ औँ संसद्मा शिक्षा सम्बन्धी दुई वटा विधेयक प्रस्तुत भएका छन्। ती मध्ये एउटा ‘हेक्स’ भनिने घरेलु विद्यार्थीहरूको शैक्षिक ऋणमा २० प्रतिशत मिनाहा गर्ने व्यवस्था बारे रहेको छ भने अर्को चाहिँ बाल स्याहार क्षेत्रमा सुधार लागू गर्ने बताइएको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २८ जुलाई २०२५
28/07/2025 Duração: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २८ जुलाई २०२५
27/07/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
मेलबर्न, ब्रिस्बेन र सिड्नी पछि पर्थमा पनि नेपालीको आफ्नै सामुदायिक केन्द्रको तयारी
27/07/2025 Duração: 12minअस्ट्रेलियाको भिक्टोरिया, क्वीन्सल्यान्ड र न्यु साउथ वेल्स पछि आफ्नै सामुदायिक केन्द्र स्थापना गर्ने प्रक्रियामा वेस्टर्न अस्ट्रेलियाका नेपाली पनि लागिपरेका छन्। श्री पशुपतिनाथ बौद्धनाथ नेपाली मन्दिर नाम रहेको उक्त पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको निर्माण प्रक्रिया, बढ्दो समुदायको माग र भावी योजनाबारे कार्यसमितिका नवनिर्वाचित अध्यक्ष राजेश बुढाथोकीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।