Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस
03/12/2024 Duração: 44minके तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?
-
पबित्र विवाहको परिभाषा। भाग:१
27/11/2024 Duração: 25minबाईबालमा विवाह भएको काहाँ देखिन्छ? के विवाह परमेश्वरको योजना हो? अाज मानिसले विवाहलाई कसरी हेरिरहेका छन?
-
परमप्रभु मेरो गोठालो ?
25/11/2024 Duração: 33minजसरी एउटा पास्टर वा अगुवाहरु गोठलो हुन भने उनिहरुको विश्वसी प्रति को भुमिका कस्तो हुनुपर्छ?हक चलाउने कि प्रेम देखाउने? र मण्डलीमा विस्वसीहरुको भुमिका के हो?
-
दुईटा खराबी मबाट हटाईदिनुहोस् (हितोपदेस ३०;७-९)
22/11/2024 Duração: 36minमलाई गरिबि नदिनुहोस् न धन सम्पति नै मलाई मेरो निम्ति ठहराइएको भोजन दिनुहोस्
-
हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:३
21/11/2024 Duração: 31minप्रिय मित्रहरु तपाईको प्राण अाजनै उहाँले लिनुभयो भने? के तपाईको परिश्रामवाट को कमाई र धन सम्पति तपाईसंगै लिएर जान सक्नुहुन्छ?तपाईको मृत्युपछि त्यो धन सम्पति कसको होला?
-
हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:२
19/11/2024 Duração: 26minप्राबिधिक गढवढी र सम्पादन मा समस्यको कारण, हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? (भाग:२) को पुर्ण अपलोड गरिएको छ।
-
पवित्र आत्माको बिरोधमा गरिएको निन्दा क्षमा हुने छैन (मति १२:२४-३३)
18/11/2024 Duração: 48minपवित्र आत्माको निन्दा गर्नु पाप हो ।
-
परमप्रभुको प्रशंसा र मानिसको निम्ती भलाईको सेवा गर्नुपर्छ।
18/11/2024 Duração: 34minके तपाईको सेवाकाई येशु ख्रिष्टको जस्तै मानिसहरुको निम्ती प्रेम र भलाई गर्ने सेवाकाई भएको छ? कि अाफ्नो मात्र भलाई र प्रशंसा खोज्ने सेवाकाई भएको छ?
-
ह्रदयको सुख बिरुवामा बिश्वासको पानी छर्कीनुहोस।
15/11/2024 Duração: 22minविश्वासको यात्रामा हिड्दैजादँा ह्रदयलाई सितलता दिन विश्वासको महत्व रहन्छ।विश्वासलाई मानिसले नदेखेतापनि,विश्वासले सधै अाशामा जिउन सिकाउछ।
-
हाम्रो सेवाले कस्को महिमा भईरहेको छ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३:१५-१७)
13/11/2024 Duração: 08minपरमेश्वर हाम्रो जिवनवाट कस्तो कीसिमको बलिदान को चाह गर्नुहुन्छ?परमेश्वर कस्तो कीसिमको बलिदान संग प्रसन्न हुनुहुन्छ?
-
परमेश्वरलाई प्राथमिकता।
11/11/2024 Duração: 34minबिश्रामदिन के हो? के बिश्रामदिनलाई हामीले पालना गर्नुपर्छ? के बिश्राम दिन पालना गर्नले मूक्ति पाईन्छ?
-
परमप्रभुवाट टाढीनेहरु सियोन काहाँ फर्केर अाउनेछन।
08/11/2024 Duração: 24minपरमप्रभुवाट टाढा लैजाने समयहरु आउदाँछ,उहाँमा फर्किआउनेहरुको लागि सियोनमा पर्खिसहनुहनु्छ।
-
संकष्टको अवास्था मा क गर्ने?
06/11/2024 Duração: 28minतपाईको जिवनमा बिभीन्न प्रकारका संकष्ट र बाधाहरु अाईपर्दा, तपाई कस्तो प्रतिकृीय देखाउनुहुन्छ?
-
जिवन थकित र निराशा भएको आवास्थामा के गर्ने?
04/11/2024 Duração: 45minके तपाई अाज जिवन देखि थकित हुनुहुन्छ? के तपाई र तपाईको परिवरवाट तिरस्कृत हुनुभएको छ कि ? तपाई आज शन्ति र विश्राम को खोजिमा हुनुहुन्छ?
-
सामार्थका परमेश्वरको बढाई गर।
29/10/2024 Duração: 38minयेशु ख्रीष्ट जसरी मृत्यु संग विजय हुनुभयो,र हामीलाई पापवाट छुटकारा दिई मुक्ति सम्म ढोहोर्याउनुभएको छ।अाज हरेक जसले उहाँमाथी विश्वास गरि मुक्ति पाएका छन तिनीहरुले पनि पाप र मृत्युमाथी विजय पाएका छन।
-
-
तपाई नम्र बन्नुहोस मति ११:२५-२७
21/10/2024 Duração: 37minनम्र जिवनले परमेश्वरको राज्यलाई देख्न सकिन्छ ।
-
परमेश्वरको निम्ती मुल्य चुकाउनु।
17/10/2024 Duração: 45minपाईको जिवनमा पहिलो प्राथमिकता के हो? के मुल्य चुकाउनु अाफनो सारा सम्पति र धन उहाँलाई दिनु हो?
-
परमेश्वरको वचनको चाहाना गर्नु।
14/10/2024 Duração: 49minतपाई परमेश्ररको वचन को चाहाना राख्ने विश्वसी बन्नुभएको छ ? के तपाई परमेश्वरको वचन सुन्ने मात्र हुनहुन्छ कि पालन गर्ने विश्वासी हुनहुन्छ?