Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
उठाई लगिनु र दोस्रो आगमान ।
25/05/2022 Duração: 26minउठाई लगिनु र दोस्रो आगमनको भिन्नता बारे बाईबलमा कसरी उल्लेख गरिएको छ ? यस बारे जान्नु किन आवश्यक छ ?
-
-
आशालाई अझै मर्न नदिनुहोस्
18/05/2022 Duração: 27minयस संसारमा आशा मरेर के तपाई आज निराश हुनु भएको त छैन ? कतै जीवनको समस्याले गर्दा हरेस खादै आशालाई मार्दै हुनु हुन्छ कि ?
-
बिरानो आगो भाग -४
09/05/2022 Duração: 23minपवित्र आत्माको अनादर गर्नु कसरी ठूलो पाप हुन जान्छ ? के आज हामीले पवित्र आत्माको अनादर गरिरहेका त छैनौ ?
-
-
-
बिरानो आगो भाग-२
02/05/2022 Duração: 26minआजको वचन अनुसार आगो साच्चिकै आगो नभएर हाम्रो ह्रदयको अवस्थालाई देखाउछँ ।
-
बिरानो आगो भाग-१
29/04/2022 Duração: 27minनादाब र अबिहुले परमेश्वरलाई कस्तो प्रकारले धुपौरा चधाउनु पर्ने थियो ? उनीहरुले कसरी चधाए ?
-
परमेश्वरले हामीबाट कस्तो बलिदान चाहानु हुन्छ ?
27/04/2022 Duração: 25minपरमेश्वरले चाहानु भएको बलिदान
-
-
-
-
-
येशू ख्रीष्ट् को हुनु हुन्छ ? भाग-४
11/04/2022 Duração: 28minके मानिसको मरणपछि पनि जीवन अन्नतको लागि रहला ? आज धेरै मानिसहरुको मनभित्र उठेको प्रश्न हो यो आज हामी यि प्रश्नको जवाफ पवित्रशास्त्र बाईबलमा राखिएको छ भनि प्रमाणित गर्नेछौ ्
-
-
-
येशू ख्रीष्ट को हुनुहुन्छ ? भाग -२
01/04/2022 Duração: 25minयेशू ख्रीष्टलाई किन धेरैले मार्न खोजे उहाँमा गलत के थियो ?
-
-
येशू ख्रीष्ट को हुनुहुन्छ ?
29/03/2022 Duração: 28minयेशू प्रभुलाई कसैले पागल त कसैले दुष्ट आत्मा बोकेको मानिस त धेरैले असल गुरु र परमेश्वर हुनु हुन्छ भनेर चिनियो तर आज हामी उहाँलाई कसरी चिन्दैछौ ?
-