Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
‘Sadness and happiness are simply feelings of the mind’: Mahashivaratri in Nepal - 'दुख सुख भनेको मनको भाव त हो!': महाशिवरात्रिमा बाबाहरू
28/02/2025 Duração: 06minShivaratri was celebrated on Wednesday, 26 February this year, drawing a large annual gathering of devotees to Kathmandu's Pashupatinath Temple. Among them were holy men, known as 'baba', who traveled from various places, including India. Nepal correspondent Prayas Dulal spoke with Gopal Baba and Kirant Yogi, who shared insights about their journeys. - बुधवार, २६ फेब्रुअरीमा महाशिवरात्रि मनाइएको छ। हरेक वर्ष यो समयमा काठमान्डूको पशुपतिनाथ मन्दिरको देखिने भक्तजनहरूको ठुलो भिडमा शिवरात्रिकै लागि भनेर, भारत लगायत विभिन्न स्थानबाट बाबाहरू पनि पुग्ने गर्दछन्। शिवरात्रिको आकर्षण पनि मानिने बाबाहरू मध्ये किरात योगी र गोपाल बाबासँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Saturday, 1 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १ मार्च २०२५
28/02/2025 Duração: 01minSBS Nepali Australian weather update for Saturday, 1 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 28 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २८ फेब्रुअरी २०२५
28/02/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।