Sbs Nepali -

Federal election 2025: Voters speak out on overlooked issues - सङ्घीय निर्वाचन २०२५: आप्रवासीहरूलाई महत्त्वपूर्ण लाग्ने कुराहरू के-के हुन्?

Informações:

Sinopse

From humanitarian visa pathways, raising the aged pension, and increased funding for youth programs – SBS asked audiences about the key issues that haven't received much coverage during election campaigning. - सङ्घीय निर्वाचनमा मतदाताहरूलाई आफू तिर तान्न उम्मेदवार तथा पार्टीहरूले विभिन्न योजनाहरू अघि सारेका छन्। ती मध्ये ‘कस्ट अफ लिभिङ’ अधिकांशको मुख्य एजेन्डा बनेको छ। तर यस्ता कतिपय विषयहरू छन् जुन चुनावका दौरान छायामा परेका छन् वा तिनका चर्चा कमै मात्रामा रहेको केही आप्रवासी समुदायका मानिसहरूको भनाई छ। आफूहरूलाई महत्त्वपूर्ण लाग्ने मुद्दाहरूका बारेमा नेपाली लगायत अन्य पृष्ठभूमिका आप्रवासीहरू के भन्छन् त? रिपोर्ट सुन्नुहोस्।