Sbs Nepali -

Housing dominates second leaders debate ahead of 2025 federal election - सङ्घीय निर्वाचन २०२५: दोस्रो चुनावी बहस आवास र राष्ट्रिय सुरक्षामा केन्द्रित

Informações:

Sinopse

Housing policy and national security issues have dominated the second leaders debate between Prime Minister Anthony Albanese and Opposition Leader Peter Dutton. - प्रधानममन्त्री एन्थोनि आल्बनिजी र विपक्षी नेता पिटर डटन बीच बुधवार, १६ एप्रिलमा भएको दोस्रो चुनावी बहसमा आवास नीति र सुरक्षा सम्बन्धी विषयले प्राथमिकता पाएको छ।