Sbs Nepali -

Authorities urge to ‘swim at patrolled beaches’ after a Nepali man drowns at Newcastle’s Zenith Beach - अस्ट्रेलियामा डुबेर फेरी एक नेपालीको मृत्युको खबरसँगै जल सुरक्षामा ध्यान दिन आग्रह

Informações:

Sinopse

The Surf Life Saving NSW State Duty Officer, Glen Dunkley, has urged beachgoers to follow water safety measures. This comes as a Nepali man in his 20s lost his life while another Nepali man also in his 20s was airlifted to the hospital after an incident at the Zenith Beach near Newcastle in northern NSW. SBS Nepali also spoke to Non-Resident Nepali Association (NRNA) Australia President Anil Pokhrel and a family member of the man who died at the scene. - गत सोमवार, नेपाली नयाँ वर्षको दिन, उत्तरी न्यु साउथ वेल्समा रहेको न्युकासलस्थित जेनिथ बीचमा डुबेर एक २४ वर्षीय नेपाली युवकको मृत्यु भएको थियो भने अर्का एक युवकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। घटनापछि, एसबीएस नेपालीसँग कुरा गर्दै सर्फ लाइफ सेभिङ्ग एनएसडब्लुका स्टेट ड्युटी अफिसर ग्लेन डङ्क्लीले पानी नजिक जाँदा ध्यान दिन मानिसहरूलाई आग्रह गरेका छन्। डङ्क्ली, गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल तथा मृतकका एकजना आफन्तसँग हामीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।