Sbs Nepali -

What does the research on Nepalis in Tasmania say? - टास्मेनियामा नेपालीहरूमाथि गरिएको अध्ययनले के बताउँछ?

Informações:

Sinopse

According to the last census, Nepali is the third most widely spoken language in Tasmania after English and Mandarin. However, one researcher says Nepalis are not permanently settling in the island state, with most choosing to move to bigger cities on the mainland. SBS Nepali spoke to Santosh Bhattarai, who is involved in two research projects - one with the Scanlon Foundation and one with the state’s Department of Premier and Cabinet. - अस्ट्रेलियाको दक्षिण पूर्वी कुनामा रहेको टापु राज्य टास्मेनियामा नेपालीभाषीको ठुलो जनसङ्ख्या बसोबास गर्छ। अगिल्लो जनगणना अनुसार, अङ्ग्रेजी र मान्डरिन पछि सबैभन्दा बढी बोलिने भाषाको रूपमा नेपाली रहेको उक्त राज्यमा नेपालीहरूको बसोबास स्थायी र स्थिर भने नरहेको एक जना अनुसन्धानकर्ताले एसबीएस नेपालीलाई बताएका छन्। स्कान्लन फाउन्डेसनको आर्थिक सहयोगमा टास्मेनियाका नेपाली आप्रवासीहरूलाई लिएर सामाजिक सद्भाव, एकता, अनि उनीहरूको नेतृत्व क्षमताको बारेमा अध्ययन गरिरहेका र राज्यको डिपार्टमेन्ट अफ प्रिमियर एन्ड क्याबिनेटको सहयोगमा सञ्चालित प्रोमोटिङ लन्चेस्टन्स इकोनोमी एन्ड सोसल कोहेजनसँग प