Sbs Nepali -

Dutton says Coalition wouldn't cut Australia's 'important' annual parent visa intake - सङ्घीय निर्वाचन २०२५: अभिभावक भिसा कटौती नगर्ने विपक्षी नेता पिटर डटनको बाचा

Informações:

Sinopse

The Coalition has pledged to cut permanent migration by 45,000 places per year, but Peter Dutton says parent visa numbers wouldn't be reduced. - विपक्षी दलका नेता पिटर डटनले पेरेन्ट्स भिसा अर्थात् वार्षिक रूपमा अभिभावकहरूका लागि छुटाइएको भिसामा कटौती नगर्ने प्रतिबद्धता जनाएका छन्। नेता डटनले आप्रवासीहरूको सङ्ख्यामा २५ प्रतिशत कटौती गर्ने योजना सुनाइरहँदा, यो कटौती कहाँबाट आउँछ भन्ने प्रश्न पनि धेरैको मनमा रहेको थियो। अभिभावक भिसा के हो र आवेदन दिएको कति समयमा भिसाका बारेमा निर्णय हुन्छ त भन्ने बारेमा तयार पारिएको रिर्पोट सुन्नुहोस्।