Sbs Nepali -

‘Empower You’: NSW Police launch new app to support domestic violence victims - 'इम्पावर यु': घरेलु हिंसा पीडितका लागि न्यु साउथ वेल्स प्रहरीको नयाँ एप

Informações:

Sinopse

Domestic violence has become a major challenge for NSW Police, especially within migrant communities, where such cases often go unreported. Auburn Police Area Commander Robert Toynton and Constable Umesh Budha spoke with SBS Nepali about what domestic violence is, why it is underreported, how NSW Police can help, and how the 'Empower You' app can support victims. - घरेलु हिंसा एक ठुलो चुनौती बनेको न्यु साउथ वेल्स प्रहरीले बताएको छ। यसै सन्दर्भमा, दक्षिण पश्चिमी सिड्नीस्थित अबर्न पुलिस एरिया कमान्डका कमान्डर रबर्ट टयटन र त्यहीँ कन्स्टेबलको रूपमा कार्यरत उमेश बुढाले, घरेलु हिंसाका घटनाहरू रिपोर्ट गर्ने प्रक्रिया, प्रहरीले कसरी सहयोग गर्न सक्छ? र यसबाट प्रभावित मानिसहरूका लागि बनाइएको ‘इम्पावर यु’ एप कसरी प्रयोग गर्ने भन्नेबारे एसबिएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।