Sbs Nepali -

In Victoria, you will be notified 'fine' immediately on your mobile! - भिक्टोरियाको सडक नियम उल्लङ्घन गर्नुभयो भने ‘फाइन’ बारे सूचना तुरुन्तै मोबाइलमा!

Informações:

Sinopse

Victoria Police has switched its system for sending penalty notices electronically from 11 February. SBS Nepali spoke with community members on the Electronic Penalty Infringement Notices (EPINS) system. - भिक्टोरिया प्रहरीले पोस्टबाट जरिमानाको सूचना पठाउने प्रणालीलाई फेब्रुअरी ११ बाट विद्युतीय बनाएको छ। ‘इलेक्ट्रोनिक पेनल्टी इन्फ्रिज्मेन्ट नोटिसेस् वा (इपिन्स) भनिने विद्युतीय दण्ड जरिमाना प्रणालीबारे एक रिपोर्ट सुन्नुहोस्।