Sbs Nepali -

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopse

Listen to the top Australian news from the last seven days. - एक नयाँ अध्ययनले 'एक्सेन्ट' भनिने विदेशी लवज भएका वा आफ्नो मौलिक बोल्ने शैली भएका महिलाहरूले पुरुषको तुलनामा जागिरको कम अवसर पाउने गरेको देखाएको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।