Cin News
प्रेम सम्बन्धको आरोपमा हुम्लामा महिलालाई यातना
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:01:41
- Mais informações
Informações:
Sinopse
जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर ७ ओख्रेनकी एक २३ वर्षिया किशोरीलाई देवर नाता पर्ने गाउँकै किशोरसँग सम्बन्ध राखेको आरोपमा गाउँलेले शुक्रबार दिउँसो एकै स्थानमा जम्मा भएर दिसा खुवाएका हुन् ।