Cin News
चिकित्सक भन्छन्, निको भएकालाई होइन, गम्भीर भएकालाई हेरेर सावधानी अपनाऔं
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:09
- Mais informações
Informações:
Sinopse
डाक्टर पौडेलले भन्नुभयो, 'नेपालमा सङ्क्रमितको तुलनामा मृत्युदर निकै कम छ । त्यसकारण नागरिकले गम्भीर भएर सोचिरहनुभएको छैन । उहाँहरू मृतकको संख्या हेरिरहनुभएको भएको छ । यस्तो वेवास्ताले भोली भयावह अवस्था आउनसक्छ ।'