Cin News
बस्ती सारिदिन नागरिकले गरेको आग्रह कसैले सुनेनन्
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:43
- Mais informações
Informações:
Sinopse
एक महिनाको बिचमा उनीहरूले कहिले जुगल गाउँपालिकाका जनप्रतिनिधि, कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी त कहिले सांसद र नेता, सबैतिर समस्या सुनाइसकेका थिए । तर उनीहरूको समस्याको समाधानमा कसैले चासो देखाएनन् ।