Cin News
कुनै पनि दलका प्रमुख र निर्णायक भूमिकामा छैनन् महिला
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:04
- Mais informações
Informações:
Sinopse
नेपालको संविधानले हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत अनिवार्य गरेको छ । तर नेपालका राजनीतिक दलमा भने अहिलेसम्म महिलाको प्रतिनिधित्व २० प्रतिशत नाघेको छैन ।