Cin News
हेलम्बुका विद्यालयमा अनिवार्य करेसाबारी
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:02:26
- Mais informações
Informações:
Sinopse
गाउँपालिकाले ४५ लाख बजेट विनियोजन गरेर ३४ वटा सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम सुरुवात गरेको हो । यो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकहरूले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् ।