Cin News
बालविवाह अन्त्य गर्न कचहरीमा प्रश्न गर्दै कर्णालीका छोरीहरू
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:39
- Mais informações
Informações:
Sinopse
साना उमेर समूहका मान्छेले छलफल चलाइरहेका थिए । पाका मान्छेहरू टाउको हल्लाउँदै छलफल सुनिरहेका थिए । कर्णाली प्रदेशमा मुख्य समस्याका रुपमा देखिएको ‘बालविवाह’ कचहरीको छलफलको विषय थियो ।